Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

स्कुल बसको ठक्करबाट २ विद्यार्थीको मृत्यु

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । मोरङमा स्कुल बसको ठक्करबाट २ बालबालिकाको मृत्यु भएको छ । विद्यालय छुट्टी भएर घर जान तयार भएका बेला आफ्नै विद्यालयको बसले ठक्कर दिएर माउण्ट मकालु बोर्डिङ स्कुलका २ विद्यार्थीको मृत्यु भएको हो । मोरङको रंगेली–७ ... थप हेर्नुहोस्

असन्तुष्टि जनाउन बत्तिसपुतलिमा शेखर समूहको भेला

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला निकट नेताहरूको भेला सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भएको हो । भेलाले देशको समसामयिक राजनीतिदेखि पार्टीको आन्तरिक विषयम... थप हेर्नुहोस्

कम्युनिष्ट नमिले गौतम एक्लै गुटुटु

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं । नेताहरुको अहंकार नहटी कम्युनिष्ट एकता त के वाम गठबन्धन पनि सम्भव छैन त्यसको औचित्य पनि देखिँदैन । कम्युनिष्टले धेरै सिट ल्याए भ ने के हुन्छ भन्ने कुरा केपी ओलीले ४१ महिनजामा सबै छर्लङ्ग बनाइदिएका छन् । यही बेल... थप हेर्नुहोस्

राजेन्द्रलाई फाल्न धमाधम क-कसकाे सिग्नेचर

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेविरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ। गत ७ असोजमा भएको सहमति अनुसार पाण्डेले मुख्यमन्त्रीबाट हट्न नमानेपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले ह... थप हेर्नुहोस्

बाबुराम कमरेड अब कताको यात्रा ?

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको औचित्य सकियो भन्दै नयाँ शक्ति गठन गरेका बाबुराम सहारा खोज्ने क्रममा मधेशवादी शक्तिमा पुगे त्यहा पनि उनी टिक्न सक्ने अवस्था आएन अब बाबुरामको यात्रा कता होला भन्ने अडकलबाजी हुन थालेको छ । जनता समाजव... थप हेर्नुहोस्

अमेरिकी डलर नयाँ उचाइमा

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रत... थप हेर्नुहोस्

राजधानी छाड्दै १८ वटा हेलिकप्टर

२०७९ असार १६

ताजा नेपाल

काठमाडौँ । बढ्दो चापँसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्ल साँघुरिँदै गएको छ । नेपालमा उडानमा रहेका १२ वटा निजी कम्पनीका ३९ वटा निजी हेलिकप्टरमध्ये पार्किङ अभावका कारण १८ वटालाई काठमाडौंबाहिर सारिने भएको छ । हेलिकप्टर... थप हेर्नुहोस्

६० प्रतिशत लिएर वैशाखी बन्दै काँगे्रेस

२०७९ असार १६

ताजा नेपाल

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको वैशाखी बनेको काँग्रेसलाई संघीय चुनावमा पनि यी दललाई सँगै लैजानुपर्नृ बाध्यता छ । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ ... थप हेर्नुहोस्

डाक्टर भकुर्ने ट्राफिक प्रहरी परे फन्दामा

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए। आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेक... थप हेर्नुहोस्

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

२०७९ असार १५

ताजा नेपाल

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात... थप हेर्नुहोस्