Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

रास्वपाले मेयर शाहलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने

२०८२ पुष ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बोलन० बीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ। सोमबार कमलपोखरी स्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको... थप हेर्नुहोस्

चुनावको तयारीमा पनि जुटेकै छ एमाले

२०८२ पुष ८

ताजा नेपाल

काठमाडौं । सकेसम्म पुरानै संसद ब्यूताएर अझै दुई वर्ष राज गर्ने सोचमा काँग्रेस र एमालेको एकता देखिएकोछ । नेकपा एमालेका नेताहरू फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको चुनाव हुन्छ भन्दैनन्। भदौ २७ गते विघटन गरिएको प्रतिनिधि स... थप हेर्नुहोस्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै

२०८२ पुष ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाने भएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल तथा जेन–जी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रे... थप हेर्नुहोस्

श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय फिर्ता

२०८२ पुष ७

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय अन्ततः फिर्ता भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले यसअघिको मन्त्रीस्तरीय निर्णय खारेज गर्दै... थप हेर्नुहोस्

प्रधानमन्त्रीका अगाडि रविको गुनासो

२०८२ पुष ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग रास्वपा सभापति रवि लामिछानेको पहिलो भेटमा आइतबार दुई घन्टा छलफल भएको छ । पार्टीका शीर्ष नेताहरु लिएर गएका लामिछानेले निर्वाचनको तयारी ढुक्कसँग गर्न र जेनजीसँगको सम्झौता कार्यान्व... थप हेर्नुहोस्

छविलाल पनि धरौटीमा रिहा भए

२०८२ पुष ७

ताजा नेपाल

रुपन्देही । रास्वपा सभापति रवि लामिछानेसँगै बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी बन्जाडे धरौटीमा रिहा भएका छन् । गत बिहीबार उच्च अदालत तुलसीपुर बुटवल ... थप हेर्नुहोस्

वैकल्पिक राजनीति जोड्ने रविको प्रयास

२०८२ पुष ६

ताजा नेपाल

काठमाडौं । वैकल्पिक भनिएका दलहरु एकै ठाउँमा उभिएको हेर्ने चाहना नेपाली जनतालाई छ । धरौटी रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भइसकेका छन्। पार्टी सभापतिको जिम्मेवारीमा फर्किएसँगै अब उनले ... थप हेर्नुहोस्

कार्की बैंक्वेटमा पोखरेल प्यानलको धन्यवाद भेला

२०८२ पुष ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा प्यानल प्रतिस्पर्धा गरेको ईश्वर पोखरेल पक्षले आज बेग्लै भेला राखेको छ। हिजो नवनिर्वाचित केन्द्रीय कमिटी बैठकको पहिलो बैठक बसेको कार्की बैंक्वेटमा नै आज पोखरेल पक्षले धन्यवाद भेल... थप हेर्नुहोस्

मुलुकका लागि मिलेर अघि बढ्ने रविको घोषणा

२०८२ पुष ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरेका छन् । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भना... थप हेर्नुहोस्

अन्ततः ट्रम्पले रोके अमेरिकी डीभी लोटरी

२०८२ पुष ४

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी डिभी स्थगित गरेको छ । अमेरिकामा धेरै बसोबास नभएका देशका नागरिकहरुलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डीभी लटरी अस्थायी रूपमा बन्द गरिएको हो ... थप हेर्नुहोस्