Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बम्बैमा चेली बेच्ने दलाल र एमसीसीका पक्षपोषक

२०७८ आश्विन ६

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसीका लागि विभिन्न सञ्चार संस्थामा एमसीए नेपालले रकम वितरण गरेको समाचार सार्वजनिक भएपछि एक प्रकारको बहस सिर्जना भएको छ । नेपालको पत्रकारिता भनेकै मिशन पत्रकारिता हो । स्वतन्त्र पत्रकारिता होइन । ... थप हेर्नुहोस्

सरकार विस्तार र महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँ... थप हेर्नुहोस्

सवारी ट्रायलको नियम सुटुक्कै परिवर्तन

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । हाकिम र यातायात दलालहरुको कमाईको माध्यम बनेको सवारी लाइसेन्सको ट्रायल परीक्षामा लागू गरिने नियम बेला बेला परिवर्तन भइरहेका छन् । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । या... थप हेर्नुहोस्

पोखरेले छाडेसँगै प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । अनियमितता र अराजकताको अखडा बनेको नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक पदबाट राजन पोख्रेलले राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् । क्षेत्रीलाई निमित्त महानिर्द... थप हेर्नुहोस्

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ

२०७८ आश्विन ५

ताजा नेपाल

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भा... थप हेर्नुहोस्

प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे डा. गोविन्द केसी

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा डा गोविन्द केसी अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगेका छन्। विश्व शान्ति दिवसका अवसरमा डा केसी अमेरिका प्रस्थान गरेका हुन् । सोलिड्यारिटी फर डा केसी एला... थप हेर्नुहोस्

आजबाट सोह्र श्राद्ध शु्रु

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्र... थप हेर्नुहोस्

समस्याका चाङमाथि मस्तराम देउवा

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाण्डौ । महाधिवेशनको मिति सार्दै पार्टीको वैधानिकता समेत सक्याएका काँग्रेस सभापति शेरबहादुर देउवालाई कम्युनिष्टको झगडाले सत्ताको बागडोर सम्हाल्ने अवसर मिलेको छ । तर समस्याको चाङमाथि शेरबहादुर देउवा यति मस्तसँग निदाइरह... थप हेर्नुहोस्

वीर योध्दाले जनताको आवाज उठान गरेको छ

२०७८ आश्विन ५

ताजा नेपाल

० गुणराज राजभण्डारी, निर्माता बिगत डेढदशक देखि निरन्तर चलचित्र निर्माणमा सकृय गुणराज राजभण्डारीको निर्माण रहेको पछिल्लो चलचित्र हो ‘वीर योध्दा’ जुन रिलिजको शंघारमा रहेको छ । असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने तयारी... थप हेर्नुहोस्

जिप दुर्घटना हुँदा ९ जना घाइते

२०७८ आश्विन ४

ताजा नेपाल

जिल्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, प... थप हेर्नुहोस्