Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

चुनावमा भाग लिने कांग्रेसको निर्णय

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । चुनावको तयारीमा सरकार लागे पनि तत्कालिन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले संसद पुनस्र्थापनाको खेलमा लागिरहेका बेला विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर... थप हेर्नुहोस्

ईश्वरले भत्काउलान् ओलीको रजगज

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । एमालेभित्र अध्यक्ष अ‍ोलीको रजगजग धेरैलाई चित्त नबुझे पनि बोल्न सक्ने हैयितमा नेताह छैनन् । नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ । कुनै तलबितल नभए यो महाधिवेशनमा केपी शर्मा ओली... थप हेर्नुहोस्

आज एमालेले काठमाडौंमा प्रदर्शन गर्दै

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेले जनाएको छ ... थप हेर्नुहोस्

अझै सुल्झिएन काँग्रेस महाधिवेशनको विवाद

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व परिवर्तन गर्दै अघि लैजाने सोच काँग्रेसका युवा दुई महामन्त्रीले बनाए पनि उनीहरुको सोच अनुसार पार्टी चल्न नचाहँदा त्यहाँको विवाद चरम उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेसको केन्द... थप हेर्नुहोस्

सुधनको रोहबरमा बारा प्रशासन र जेनजीबीच वार्ता हुने

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई साथ दिन सुधन गुरुङको टोली सिमरातर्फ लागेको छ । आज दिउँसो २ देखि ३ बजेभित्र उनीहरू सिमरा आइपुग्ने बारा जेनजी संयोजक सम्राट उपाध्यायले बताए । उपाध्यायले ... थप हेर्नुहोस्

३ लाख धरौटीमा छुटे गायक बाबुल गिरी

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । गायिका नीतु पौडेलले आत्मदाह गरेपछि दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला ... थप हेर्नुहोस्

सेना परिचालनको निर्णय गर्दै सरकार

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो। सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक नियमित बस्ने भए पनि यसहप्ता सोमबार नबसी मंगलबार ... थप हेर्नुहोस्

ओलीले दिए ईश्वरलाई स्वस्थ प्रतिस्पर्धाको निम्तो

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने... थप हेर्नुहोस्

कुलमानको देखिएको काम

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । आशा गरिएका एउटा प्रशासक कुलमानको पार्टीमा देखिएका अनुहार राजनीतिज्ञ होइनन् । तर प्राविधिक सेवाका प्रशासनिक तहमा खारिएका पक्का छन् । अर्थात् कुलमान घिसिङको सक्रियताले वर्तमान सरकार धानिएको छ । अरु मन्त्रीको अर्... थप हेर्नुहोस्

एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्ने

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ एनभीएफ घोषणा गर्दैछ। पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि यस्तो फोर्स घोषण गर्न लागिएको एमालेले जनाएको छ। शुक्रबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबर... थप हेर्नुहोस्