Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घट्यो सुनको मूल्य, पुग्यो कति ?

काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँ घटेकोको छ भने चाँदीको मूल्यस्थिर छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो भने तेजावी सुन ९४ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल