Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घरेलु मदिरा नष्ट गरियो

कवानपुर । हेटौंडा उपमहानगरपालिका(११ थानाभर्‍याङस्थित सडकबाट बुधबार बिहान प्रहरीले करिब ६ सय ४० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ जाँदै गरेको ना।१ ज ७५५८ र ना।१ ज २५७९ नम्बरको म्याजिक भ्यानभित्र २५ वटा ग्यालिनमा लुकाईछिपाई ल्याएको उक्त मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधि र संचारकर्मीको उपस्थितिमा नष्ट गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार