Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका(१० खरीबोट बस्ने सोम बहादुर दर्लामीको घरमा जुवातास खेलिरहेको अवस्थामा दर्लामी सहित ८ जनालाई नगद १ लाख ५९ हजार ३ सय रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल