Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठुलाकै हुन्छ प्रहरीमा चासो

काठमाण्डौ । अबधि पुगेको छ सरुवा हुदैन । तर त्यही प्रहरीमा डिआइजिको दरबन्दी थप्ने एआजिको दरबन्दी थप्नेमा चासो लिने
गृहमन्त्रिलाइ अबधि पुगेका जिल्ला कमाण्डरहरु को सरुवामा चासो हुदैन । गृहले जस्तो लिस्ट पठाउछ त्यसलाइ दाया बाया हिम्मत न त आइजिपि को न त प्रशासन प्रमुखको । स्वार्थ यिनको पनी छ बिबादमा नपरी बिदा हुने अपेक्षा आइजिपि शैलेश थापाको छ भने आइजिपी बढुवाका एक्ला दाबेदार बिश्व पोखरेलले तनाब किन लिनु ? सानाको हित कही हुदैन यही बेला डिआइजि थप भए एआजीको दरबन्दी समेत थप हुने अपेक्षा गर्ने प्रतिस्पर्धिहरु सलबलाएका छन् । बडुवाका लागि धिरज प्रताप सिंह र रबिन्द्र धानुक चर्चामा छन् । प्रहरीमा बढुवाको ढोका नखुल्दा १८बर्ष सम्म एउटै पदमा बिताएका तिता कथा र ब्यथा पनी छन् । ठुलाको चासो लिने गृहले तल्लो तहमा ऐजेरु बनेर बसेको बिसंगति हटाउन सकेको छैन् । नेपाल प्रजरीमा अत्याचार शशस्त्रमा सदाचार छैन् फौजी समुहमा सेनाभित्र पनि त्यस्तै हो । जसको चासो बिभागीय प्रमुख मन्त्री र मन्त्रालयको सचिबसंग त्यसकै सह प्रमुखहरुले लिनु पर्दछ । फौजी भित्र सुधारको अपेक्षा गरिएको छ । कामको फल नआउदा सम्म शंका उपशंका झन बढ्छ ।


सम्बन्धित समाचार