Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ । शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ । नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ । डीभी विजेता भनेर कुनै इमेल नआउने र स्क्याममा पर्नसक्नेतर्फ सचेत गराइएको छ ।
२०८२ जेष्ठ ५
ताजा नेपाल
२०८२ जेष्ठ ५
ताजा नेपाल
२०८२ जेष्ठ ५
ताजा नेपाल