Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अन्तिम फिनालेमा प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै सिक्किमका सिमियोन सुकिता राई ‘द पोएट आइडल सिजन २’ प्रथम भएका छन् । राईले दश लाख नगदसहित अन्य पुरस्कार जितेका हुन् । ‘पोएट आइडल’को दोस्रो सिजनमा लोकप्रिय कवि उपेन्द्र सुब्बा, अनुप बराल, विप्लव प्रतिक र केकी अधिकारी निर्णायक भूमिकामा थिए । निर्णायक मध्येकी कलाकार केकी अधिकारीको ड्रेस चर्चित ड्रेस डिजाइनर सन्जिता बरालले तयार पारेकी हुन् । उत्कृष्ट ड्रेस डिजाइनको सम्मान सन्जिता बरालले पाएकी छन् । दिब्यदेवले सहजीकरण गरेको समारोहमा निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजनको लागि अहिले देखि नै तयारी सूरु गरेको जानकारी गराए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल