Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४.३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो।
ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो
२०८३ भाद्र २९
ताजा नेपाल
२०८३ भाद्र २९
ताजा नेपाल
२०८३ भाद्र २९
ताजा नेपाल