Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अलमलमा परेका तेस्रो धारका नेताहरुसँग नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेता माधव नेपालले सोमबार बिहान फोनवार्ता गरेका छन् । त्यसक्रममा उनले नअल्मलिन र समाजवादीमा समाहित हुन निम्तो दिएका छन् ।
त्यसक्रममा कतिपयले समाजवादीमै लाग्ने बचन दिएका थिए भने केहीले वारपार भएपछि मात्रै कित्ता क्लियर गर्ने बताएका थिए । तेस्रोधारका नेताहरुसँग नेता नेपालले फोनमा भने, ‘अब समय पनि छैन, आउने हो भने आउनुस्, ढिला नगर्नुस्, ओली सुध्रनेवाला छैनन् ।’
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल