Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई राउण्ड गोली सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-१९ लामाचौरबाट सर्टगनको गोली २ राउण्ड सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत जलजला गाउँपालिका(१ धाईरिङ बस्ने ३१ वर्षीय होम बहादुर पुन र कास्की पोखरा महानगरपालिका-२ अर्चलबोट बस्ने ३४ वर्षीय नबिन पुन रहेका छन् ।

उक्त स्थानमा ग।१२ प ५३२३ नम्बरको स्कुटर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई उद्दार गर्ने क्रममा शंका लागि जाँच गर्दा स्कुटरमा सवार उनीहरुको साथबाट उक्त गोली फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार