Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सिभिल बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको दुहवी नगरपालिकाका नगर प्रमुख नारायण गच्छदारले उद्घाटन गरे । कार्यक्रममा बैंकका क्षेत्रीय प्रवन्ध सन्तोषकुमार बुढाथोकी समेत थिए । कार्यक्रममा नगर प्रमुख गच्छदारले नगर क्षेत्रमा बढ्दो आर्थिक गतिविधीलाई बैंकको शाखाले थप अभिवृद्धि गर्ने विश्वास लिए ।
२०८२ फाल्गुन १९
ताजा नेपाल
२०८२ फाल्गुन ११
ताजा नेपाल
२०८२ फाल्गुन ८
ताजा नेपाल