Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धरौटीमा छुटेलगत्तै पक्राउ परिन् आशिका

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभियन्ता आशिका तामाङलाई १० हजार धरौटीमा छोडेको छ, तर उनलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिप्रका काठमाडौंले छोडेलगत्तै भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गौशालाबाट पक्राउ परेका आशिकालाई भक्तपुरको जगातीस्थित प्रहरी वृत्त पुर्‍याइएको छ ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल