Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धादिङमा एक युवाले गरे आफ्नै आमाको हत्या

काठमाडौं । धादिङमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ५ , थापाकटेरीमा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका हुन्

५५ वर्षीया राममाया कँडेललाई उनका छोरा ३० वर्षीय यम बहादुर कँडेलले आइतबार साँझ करिब साढे ८ बजे धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएकी आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आमाको हत्या छोरा यमबहादुरले नै गरेको पुष्टि भएको छ ।

 

 


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल