Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल र बंगलादेशको खेल अगाडि कडा सुरक्षा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ । दशरथ रंगशालामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ । दर्शकहरू खेल सुरु हुनुअघि २, ३ घण्टाअगाडिबाट नै रंगशाला पुगेका छन् । सुरक्षालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले कुकुरको सहायताबाट समेत चेकजाँच गरिरहेको छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।


सम्बन्धित समाचार