Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । यसअघि माधव नेपाल समूहले गण्डकी प्रदेशमा छुट्टै कमिटी बनाएका थिए।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल