Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालका १ सय १८ जना कैदीबन्दीलाई कोरोना

काठमाडौं । गृह मन्त्रालयले देशभरका कारगारमा रहेका कैदीबन्दीमध्ये १ सय १८ जना कोरोना संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये ४९ जना संक्रमणमुक्त भएको र ६९ जना उपचाररत छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, संक्रमणको लक्षण देखिएका गम्भीर खालका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ ।