Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं महानगरपालिका–१६, नयाँबजार मेडिकल चोक क्षेत्रबाट नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । उनीहरूका साथबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोट बरामद भएको छ ।
पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह, रौतहटकै राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, राजपुर–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र गौर–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम छन् महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको नक्कली नेपाली नोटसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल