Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली नर्स बेलायत पठाउने सम्झौता अघि बढाउन मन्त्रिपरिषदको स्वीकृति

काठमाडौं । नेपाली नर्सलाई बेलायतमा पठाउनका लागि सम्झौताका लागि प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ। मंगलबारको मन्त्रिपरिषद्ले सम्झौता अघि बढाउन स्वीकृति दिएको बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उक्त सम्झौता नेपाल सरकार र बेलायत सरकारबीच हुनेछ। कुनै निजी कम्पनीको मध्यस्थताबिना नै नर्स बेलायत पठाउने गरी सम्झौताको मस्यौदा तयार पारिएको छ। अहिलेलाई १० हजार नर्स पठाउने तयारी छ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल