Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पन्च पाण्डबले काग्रेस चलाउँदै, डब्बल सुप्रिमो भए देउवा

काटमाण्डौ– ईतिहासमा पन्च पाण्डब मिलेपछि कानुन र बिधिको खोजी हुदैन भने जस्तै राजनैतिक दलमा पनि पाटीको बिधान मिचेर आफ्नै स्वार्थका काम गर्ने चरित्रहरु बढिरहेका छन् । नेपाली काग्रस नेकपा एमालेमा यो रोगले ठाउँ लिएको छ । माओबादिमा भने सचिबलायलाई अगाडी सारेर त्यही सुप्रिमोले काम गर्छ । तर कागे्रसलाई नेकपा भन्दा सरल र सामुहिकतामा जोड दिने बताइए पनि यतीखेर त्यो कुरा केबल सार्बजनिक गर्ने मात्र हुन थालेको छ । कागे्रसमा एक सभापति २ उपसभापति र निर्णय गर्दा आठजना सहमहामत्रीहरु पाटिको हेरालो बन्दैछन् । शेरबहादुर देउवा पूर्णबहादुर खड्का , धनराजगुरुङ्घ , गगनथापा , बिश्वप्रकाश शर्माको पाँच पाण्डबको मोर्चाले सहमहामत्रीमा निर्बाचित महालक्ष्मी उपाद्ययाय,फरमुलामन्सुर,उमाकान्त चौधरी,भिष्मराज आङ्घदङबे,महेन्द्र यादब,बद्री पाण्डे,किशोरसिंह राठौर र जीबन परियारको कार्यक्षेत्र ओझेलमा मात्र परेन बिधानमै नभएको काम खोजेर यीनले कहाँ पाउछन् ?
जबकी शेरबहादुरले कार्यसम्पादन समितिमा प्रबेश गराएका कृष्ण सिटौला प्रकाशमान सिंह ,बिमलेन्द्र निधि बहेक देउका प्रतिस्पर्धी डा.शेखरको ठाउँ छैन । यस पटक नेतृत्व परिबर्तन गर्ने अहंकार दखाएर देउवा संगै मिलेका अनुहारहरुले पाटीमा बिधि पद्धति र निति बिनाका देउवालाई काँधहालेर आफ्नो भबिस्य बचाए पनि कार्यकर्ताबिचमा यीनको ठाउ रहेन् । डा. शेखर र गगनलाई देउवाले सत्ता गठबन्धन गरेको मनपरेको छैन् । यस्तो नेतृत्वसग युवा जमातको चाहना पुरा हुदैन । गगन र प्रदिप पनि क्याम्पस समयमा कोचिङ सेन्टर र कन्सन्टेन्सीका बिचौलिया थिए । बिदेश पढ्न जानेलाई मात्र होईन आफु अथिति बनेर जाने कार्यक्रममा सहभागी हुने देखाएर लैजाने फर्कदा एक्लै आउने नेता काग्रेसमा धैरै छन । तिनैको हबेलि र ठुला छन महंगा गाडिमा तिनै कद्छन ।
एकपटक सासद र मन्त्री हुदा शंकर भण्डारीले चौधरी गु्रपलाई टर्पीनटाईनको फाईल सदर गर्दा कुम्लयाएको रकम खर्च गर्दा समेत चुनाबमा पराजित हुनु पर्यो । जनताको सेवक बनेर तनहुमा हाई हाई भएपनि पछिल्लो पटक भण्डारीलाई स्थापित हुन कठिन भयो । तरुण दलमा रहंदा यीनले कमाएको प्रतिस्ठाले हिन्दु धर्मलाई पाटीले अनुशरण गरेर संबिधानबाट धर्मनिरपक्षता हटाउने प्रस्ताब पारित गराउन सक्ने अबस्था आउछ भन्ने बिस्वासमा उनि दृढ भएपनि युरोपेलि युनियनले गरेको लगानी हात पार्ने सिटौला ,पौडेल र कोइराला समुहले साथ दिने अबस्था छैन् । प्रहरीको सरुवा बढुवा बाट पैसा झार्ने शंकर मात्र होइनन् नेबिसंघका असफल सभापति नैनसिंह महर पनि कम बिचित्रका छैनन । आफुले नपाएको कोरियन पुरस्कार पाएको प्रचार गर्ने महर को पनि भ्रष्ट कर्मचारी र प्रहरीनै कमाइका सो्रत हन् ।
बिचित्रको नेतृत्वले स्वार्थको निर्णय गर्दा आफु अनुकुलको गर्दछ । देउवासंग लम्पसार परेका हरुले पाटीमा बिधि र पद्धतिलाई लत्तयाएपनि नबोल्ने भएपछि पांच पाण्डबको सुप्रिमो बन्न देउलाइ कठिन भएन । पाटी पदाधिकारी बाहेकका सुजता र शशांकले भाग खोजे भने पाच पाण्डबले प्रतिकार गर्ने ठाउँ छैन् । देउवाको सभापति पद र प्रधानमन्त्री पद यसै पटक अन्तिम मानेर बालुवाटार र बुढानिलकण्ठ दौडनेहरुले गठबन्धन तोडेर एमसिसिमा लोभिदा भोलिको चुनाबमा कति घात प्रतिघात गर्छन त्यसको समयले मुल्याङ्कन गर्ने छ ।ं