Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं स् पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन्। नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जान लागेको शाहका संवाद सचिव डा।फणिराज पाठकले जानकारी दिएका छन्।
उनका अनुसार पूर्वराजा शाहसँगै उनकी पत्नी पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जानेछिन्।
यसअघि मंसिर ८ गते पूर्वराजा शाह झापा गएका थिए। त्यहाँ राजावादीहरूको कार्यक्रममा सहभागी भइ फर्किएका थिए।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल