Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
तीन नेताहरुबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
भेटमा सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘सरकारको साझा कार्यक्रम बनाएर नयाँ ढंगले जाने कुरामा नेताहरुबीच राम्रो छलफल चलिरहेको छ,’ सापकोटाले भने, ‘त्यसैको सन्दर्भमा आज भेटवार्ता भएको हो ।’


सम्बन्धित समाचार