Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले बताएका छन्। अस्वस्थ भएकोले प्रधानमन्त्री अत्यावश्यक बाहेक अरू भेटघाटमा सहभागी नभएको ओलीको सचिवालयले जनाइएको छ। अहिले प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन्।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल