Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा भूकम्पपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले धनजनको क्षति गरेपछि दलहरूले राजनीतिक गतिविधि छाडेर उद्धार तथा राहतमा सक्रियता बढाएका छन् ।


सम्बन्धित समाचार