Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफ्नो प्रभाव विस्तारमा लागेको प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा खोलेको छ । शाखाको उद्घाटन टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले गरेका छन् । अब बैंकको देशभर शाखा संख्या १८४ पुगेको छ। बैंकका १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउन्टर छन् ।
२०८१ चैत्र २३
ताजा नेपाल
२०८१ फाल्गुन २०
ताजा नेपाल
२०८१ फाल्गुन ४
ताजा नेपाल