Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रतिष्ठान अन्यत्र सार्ने निर्णय २०७५ साल भदौ १ गते भएको थियो । तर यो जग्गा प्रहरी प्रतिष्ठानकै मातहतमा रहने शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सरकारको यो निर्णयसँगै प्रतिष्ठान अन्यत्र नसारिने भएको छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल