Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ ७५ सई वरिष्ठ सईमा बढुवा भएका छन् । बढुवा प्रतिस्पर्धामा रहेका अनगिन्ती सई दरबन्दी अभावका कारण बढुवा बन्चित भएका छन् । खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका छन् ।


सम्बन्धित समाचार