Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला अदालत भक्तपुरको २०७४ फागुन २९ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका भक्तपुर नगरपालिका(१० कमलबिनायक बस्ने २० वर्षीय किशोर दुवाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ दुवाललाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार काठमाडौं पठाइएको सो परिसरले जनाएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल