Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

धादिङ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धादिङ नेत्रावती डबजोङ गाउँपालिका(३ बस्ने ५२ वर्षीय चन्द्र बहादुर तामाङलाई घटनाको २२ वर्ष पछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।
२०५४ माघ ३ गते सोही ठाउँ बस्ने पेम्बा दोर्जे तामाङलाई चन्द्र बहादुर समेत ३ जनाले ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत धादिङको २०६९ असार २२ गतेको फेसलाले उनीहरु उपर १० वर्ष कैद फैसला भए पश्चात फरार रहेकामध्ये चन्द्र बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
चन्द्र बहादुरलाई आवश्यक कारवाहीको मंगलबार जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल