Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फाइजरको १ लाख डोज खोप काठमाडौं आईपुग्दै

काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लगाउन मिल्ने या खोप पहिलो चरणमा दीर्घरोगीलाई लगाउने तयारी रहेको छ ।
यो खोप क्यान्सर तथा मिर्गौलाका गम्भीर बिरामीलाई लगाउउने सरकारको तयारी छ । यो खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल