Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्दुक सहित साउद समातिए

कञ्चनपुर । कृष्णपुर नगरपालिका(४ नमुना सामुदायिक वनबाट कैलाली गोदावरी नगरपालिका(११ कालिका टोल बस्ने ५८ वर्षीय मोहन बहादुर साउदलाई एकनाले भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साउदले लोड गरी बोकेर हिँडिरहेको अवस्थामा उक्त बन्दुक सहित उनलाई पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार