Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ ।
बस्नेतको पित्तथैलीमा पत्थरीको समस्या देखिएपछि उहाँलाई शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको हो ।
उहाँको सचिवालय अनुसार बस्नेतको अप्रेसन सफलता पुर्वक सम्पन्न भएको छ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल