Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बहराइनमा २ सय ८१ नेपाली कोरोना संक्रमित

एजेन्सी । कोरोनाको जोखिम विश्वव्यापी रुपमा बढिरहेको बेला खाडी मुलुक बहराइनमा १२ महिलासहित २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमित भएकामध्ये कयौं नेपाली उपचारपछि निको भएका छन् । उपचार भइरहेकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । बहराइनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।
५ हजार ८ सय १६ जना संक्रमित भएकोमा २ हजार २०५ जना उपचारपछि निको भएका छन् । उपचारारत ३ हजार ६०१ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल