Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भारतीय क्रिकेटरलाई मार्ने धम्की

२०८२ बैशाख २३

ताजा नेपाल

एजेन्सी । भारतीय क्रिकेटर मोहम्मद शमीलाई ज्यान मार्ने धम्की आएको छ। यो जानकारी अमरोहाको प्रहरी अधीक्षक एसपी अमित कुमारले दिएका हुन्। उनले पीटीआईसँग भनेका छन्, मोहम्मद शमीका भाइ हसिबले उनका दाइलाई इमेलमार्फत ज्यान मार्ने ... थप हेर्नुहोस्

सीआईबीमा धमाधम दुर्गाको बयान

२०८२ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मेडिकल व्यवसायी तथा राजावादी अभियानमा संलग्न दुर्गा प्रसाईंँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको छ । सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग ... थप हेर्नुहोस्

‘गुरू’माथि लाग्यो यस्तो बात

२०८२ बैशाख २३

ताजा नेपाल

काठमाडौं । शान्तिनगरमा रहेको बेबिलोन बोर्डिङ स्कुलका एक जना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । अभिभावकले दिएको जाहेरीका आधारमा शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वरक... थप हेर्नुहोस्

सैनिक जवानले गरे श्रीमतीको हत्या

२०८२ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ व... थप हेर्नुहोस्

आन्दोलनको नयाँ तानाबाना बुन्दै राजावादी

२०८२ बैशाख २२

ताजा नेपाल

काठमाडौं । सुस्ताएको पूर्व पञ्चहरुको आन्दोलनलाई फेरि सास दिएर ब्यूताउने प्रयास थालिएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने भएको छ । समितिका संयोजक नवराज सुवेदीले आन्दो... थप हेर्नुहोस्

दैलेखमा करेन्ट लागेर युवकको ज्यान गयो

२०८२ बैशाख २२

ताजा नेपाल

सुर्खेत । पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले बताए । उन... थप हेर्नुहोस्

तेस्रो कार्यकालमा देखिएन ट्रम्पको रुचि

२०८२ बैशाख २२

ताजा नेपाल

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको बताएका छन्। आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए। ७८ वर्षीय ट्रम्पले अब अर्को ... थप हेर्नुहोस्

प्रहरीका ७ डीआईजी को कता ?

२०८२ बैशाख २२

ताजा नेपाल

काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ । आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जसमा प्रहरी प्रधान कार्यालयका डी... थप हेर्नुहोस्

सेक्युरिटी प्रिन्टिङमा ४० करोड भ्रष्टाचार ठहर

२०८२ बैशाख २२

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम खरिदमा ४० करोड ७५ लाख ५७ हजार रूपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। उक्त भ्रष्टाचारमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलस... थप हेर्नुहोस्

पाकिस्तानी महिलासँग बिहे गरेपछि भारतीय प्रहरी जवान बर्खास्त

२०८२ बैशाख २१

ताजा नेपाल

एजेन्सी । पाकिस्तानी महिलासँग विवाह गरेपछि भारतको केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफले जवान मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ। सीआरपीएफको ४१औँ बटालियनका सिपाही मुनिर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग ... थप हेर्नुहोस्