Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बजार अनुगमनमा बाणिज्य विभागको सक्रियता: अनियमितता गर्नेहरु धमाधम कारबाहीमा

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमनलाई आक्रामक बनाएको छ । खाद्य वस्तुको गुणस्तर, नापतौल, उपभोग्य अवधि लगायतका विषयलाई ध्यान दिएर उपत्यकामा बजार अनुगमनलाई तिव्र बनाएको हो । व... थप हेर्नुहोस्

रविलाई नैनिक धरातल हेर्न ढकालको सुझाव

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् । पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको आज जवाफ दिँदै ढकालले पार्टी जोगाउन र वैकल्प... थप हेर्नुहोस्

चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशत बढ्यो

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ। गत आर्थिक ... थप हेर्नुहोस्

आज स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् । त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । गत शुक्रबारदेखि सुरु भएको स्थायी स... थप हेर्नुहोस्

अमेरिकामा रचना र शान्तिश्रीले दर्शक झुमाए

२०८१ श्रावण ३१

ताजा नेपाल

गायिकाद्धय रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई नचाएका छन् । आफ्ना हिट गीतहरू प्रस्तुत गर्दै यी दुईले दर्शक नचाएका हुन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपालले आयोजना गरेको कार्यक्रममा मोडल क... थप हेर्नुहोस्

सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक सेयर कारोबार सुरु

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेड व्यावसायिक सञ्चालन सुरु गरेको छ। बुधबार एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको ... थप हेर्नुहोस्

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार सुरु

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र ने... थप हेर्नुहोस्

द्वन्द्वकालका जबरजस्ती करणी र यौनहिंसामा क्षमादान नहुने

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाबाट बुधवार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भएको छ । लामो समयदेखि अलपत्र बनेर बसेको विधेयकमा संसदको कानून, न्याय तथा संसदीय समितिले छलफल गरी प्रतिवेदन निकालेको थियो । २०७९ फागुन २५ गते तत्काल... थप हेर्नुहोस्

पैसाका लागि जे पनि हुन्छ हजुर

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मान्छेले पैसाका लागि के मात्रै गर्दैन ? केही महिनाअघि पोखराको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले सार्वजनिक समारोहमै भने, हाम्रो स्कूलमा पढ्ने विपन्न एक नानी स्कूलबाट गायब छन्। ८ कक्षामा पढ्ने उनको चाइनिज ... थप हेर्नुहोस्

टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुने प्रधानमन्त्रीको घोषणा

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय टीआरसी सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि... थप हेर्नुहोस्