Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज एमालेको सचिवालय बैठक

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार आज बिह... थप हेर्नुहोस्

आज स्वदेश फर्किंदै प्रधानमन्त्री ओली

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कर्दैछन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् । उनी हिजै अमेरिकाबाट प्रस्थान गरिसकेका छन् । यही असोज ४ गते अमे... थप हेर्नुहोस्

झ्याप्लेखोलाको पहिरो पन्छाएर खुलाइयो बाटो

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नागढुंगा–नौबीसे खण्डमा पर्ने झ्याप्लेखोलामा गएको पहिरो पन्छाइएको छ। डोजरले पहिरो पन्छाएसँगै काठमाडौंबाट क्रेन लगेर बाटोमा अड्किएका बसहरुलाई हटाएसँगै बाटो खुलेको हो। नागढुंगा नौबीसे सडक आयोजनाका प्रमुख केशवप्रस... थप हेर्नुहोस्

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्‌मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। ब... थप हेर्नुहोस्

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाश... थप हेर्नुहोस्

अध्यक्ष प्रचण्डले बाेलाए सर्वदलीय बैठक

२०८१ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प... थप हेर्नुहोस्

झापामा १ किशोरी र एक पुरुषलाई बाढीले बगायो

२०८१ आश्विन १२

ताजा नेपाल

काठमाडौं । लगातारको झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शुक्रबार साँझ करिब ६ बजे झापाको कमल ग... थप हेर्नुहोस्

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

२०८१ आश्विन १२

ताजा नेपाल

काभ्रे। काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ। पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ। मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो। पहिरोमा परेर... थप हेर्नुहोस्

राजधानी छिर्ने सडक पहिरोले ठप्प

२०८१ आश्विन ११

ताजा नेपाल

काठमाडौं । नागढुंगा–नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै ... थप हेर्नुहोस्

विरोधकाे वास्ता नगरी सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

२०८१ आश्विन ११

ताजा नेपाल

काठमाडौं– विरोधबीच अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा दुईजना न्यायाधीशको नाम सिफारिस गर्न सफल भएका छन् । सेवानिवृत्त हुना एक सातामात्रै बाँकी रहँदा शुक्रबार डाकिएको न्यायपरिषद्क... थप हेर्नुहोस्