Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

उपनिर्वाचन जित्ने वडाध्यक्षमाथि बलात्कारपछि हत्या र अपहरणको मुद्दा

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्षविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भएको छ। पछिल्लो उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित धीरेन्द्रकुमार साहलाई शपथग्रहण समारोहबाटै प्रहरीले मंसिर २० गते पक्राउ गरेको थ... थप हेर्नुहोस्

रगत निःशुल्क पाउनुपर्छः थापा

२०८१ पुष १८

ताजा नेपाल

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन्। नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँ... थप हेर्नुहोस्

कुप्रचार बन्द गर्न प्रचण्ड सचिवालयको माग

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक ... थप हेर्नुहोस्

मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन माग

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदेश सभापतिहरूले पार्टीबाट निष्कासन गरिएका पूर्व महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै नेतृत्वलाई प्तर लेखेका छन् । पार्टीको कोशी प्रदेशका सभापति... थप हेर्नुहोस्

जनताको हितका लागि वैकल्पिक बाटो हिँड्ने रावलको घोषणा

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै ... थप हेर्नुहोस्

प्रहरीका पाँच एसएसपीको सरुवा

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरूको सरुवा भएको छ। मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो। सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्... थप हेर्नुहोस्

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको ‘मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो । पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा... थप हेर्नुहोस्

पेट्रोल चुस्दै डिएसपी हमाल, गृहमन्त्री यिनैका दूत

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीको समाज कल्याण शाखा पेट्रोल चुसेर धन कमाउन सफल छ । त्यो शाखाका प्रमुख डिएसपी महेन्द्र हमाल छन् । जो काँग्रेसी नेता भन्दा ठूला छन् । सशस्त्रले बनाएको आचारसंहिता यिनलाई लाग्दैन । नेता मन्त्री भेट्न... थप हेर्नुहोस्

प्रधानमन्त्रीको बढ्दैछ छटपटी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । १५औं महाधिवशेनको रन्कोमा छटपटाएका काँग्रेसका नेताहरूलाई सरकारको गति मन परेको छैन । प्रधानमन्त्री आफैं पनि असन्तुष्ट भएको मन्त्रीहरूको सुस्तताले कानुनले नचिनेका संयन्त्र बनाउने ध्याउन्नमा छन् । सरकारले गति लिएर... थप हेर्नुहोस्

कार्यकारी राष्ट्रपतिको एजेन्डामा वामदेव

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं। वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन्। आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन्। नेकपा एसका अध्यक्ष माधवकु... थप हेर्नुहोस्