Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कहाँ कहाँ लाग्दैछ माओवादीलाई धक्का ?

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सत्ता समीकरणका लागि भएको सहमतिको प्रभाव सातै प्रदेश सरकारमा परेको छ। केन्द्रमा कांग्रेस–एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति समझदारी गरेसँगै ... थप हेर्नुहोस्

पूर्व महामन्त्री ढकालले पत्रकार सम्मेलन गर्दै

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् । पार्टी ह... थप हेर्नुहोस्

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं। स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा गएराति भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २(१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो। खेलको नौ मिनेटमा कप्तान केल... थप हेर्नुहोस्

जाँदाजाँदै प्रहरीका उच्च पदमा बढुवाको दौडधुप

२०८१ असार २५

ताजा नेपाल

काठमाडौं। संघीय सकार परिवर्तनको संघारमा छ । असार २८ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहे पनि भित्रभित्रै हुने चलखेल, नियुक्ति र बढुवाका काम धमाधम भइरहेका छन् । नेपाल प्रहरीमा रिक्त रहेको एक प्रहरी अतिरिक्त महा... थप हेर्नुहोस्

बाढी र पहिरोमा परी ७४ जनाको मृत्यु

२०८१ असार २५

ताजा नेपाल

काठमाडौँ । नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा... थप हेर्नुहोस्

ग्याङफाइटमा एक युवकको हत्या, २ घाइते

२०८१ असार २५

ताजा नेपाल

विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।कटहरी–१ जमोटकीका २२ वर्षीय विक... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक बस्दै

२०८१ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमक... थप हेर्नुहोस्

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन

२०८१ असार २५

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गर... थप हेर्नुहोस्

मन्त्रालय बाँडफाँट : परराष्ट्रमा आरजू भाउजु

२०८१ असार २५

ताजा नेपाल

काठमाडौं। केपी शर्मा ओली र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका कांग्रेस–एमालेबीच मन्त्रालय बाँडफाँटमा जुटेका छन्। प्रारम्भिक छलफलमा सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले अर्थ र सञ्चारसहित दश मन्त्राल... थप हेर्नुहोस्

गौतमबुद्ध क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने बागमती प्रदेश सरकारको निर्णय

२०८१ असार २४

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेश सरकारको आइतबार बसेको बैठकले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नि... थप हेर्नुहोस्