Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बर... थप हेर्नुहोस्

आज हरिबोधिनी एकादशी

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बोलाइएको छ। बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिके... थप हेर्नुहोस्

पोखरेल नेतृत्वको टोली आज चीन जाँदै

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै छ। एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको १५ सद... थप हेर्नुहोस्

पार्टी नेताहरुलाई हिरासतबाट रविको यस्तो निर्देशन

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछाने... थप हेर्नुहोस्

धन्यबाद पाउनुपर्नेले सुरशलाई ३०बर्षकै उमेरमा गाउँलेले हत्या गरे,५ जना पक्राउ

२०८१ कार्तिक २६

ताजा नेपाल

कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या गरिएको प्रहरीले जनाएको छ । २४ साँझ ६ बजेतिर ... थप हेर्नुहोस्

ट्रम्पले पुटिनलाई गरे युद्ध नचर्काउन आग्रह

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ। अमेरिकी राष्ट्रपतिमा चुनाव जितेका डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार ट्रम्पले पुटिनलाई बिहीबार फोन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गर... थप हेर्नुहोस्

भोलि रवि लामिछानेको बयान रुपन्देहीमा

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ । २४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हि... थप हेर्नुहोस्

काटिएका उद्योगको विद्युत २४ घण्टाभित्र जोड्न सरकारको निर्देशन

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । सरकारले २४ घण्टाभित्र विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएको छ । आईतवार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्दै सो निर्देशन दिएको हो । उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन... थप हेर्नुहोस्

सिंहदरबारभित्रै कर्मचारीको विरोध प्रदर्शन

२०८१ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरुले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् । अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको... थप हेर्नुहोस्