Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सन्दीप लामिछानेले विश्वकप खेल्ने वेस्टइन्डिज पुगे

२०८१ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेस्टइन्डिज गएका छन्। गएराति उनी वेस्टइन्डिज गएका हुन्। अमेरिकाले भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दुईवटा खेलमा नेप... थप हेर्नुहोस्

उच्च मूल्यबाट एकैदिन ४ हजार घट्यो सुनको भाउ

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुन... थप हेर्नुहोस्

आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका विषयमा स्वास्थ्य मन्त्री यादवलाई भेटे पतञ्जलीका आचार्य बालकृष्णले

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र पतञ्जली आयुर्वेदका आचार्य बालकृष्णबीच छलफल भएको छ। शनिवार स्वास्थ्य मन्त्रालय पुगेका आचार्य बालकृष्णले नेपालमा आयुर्वेद चिकित्सा र जडीबुटी क्षेत्रमा अनुसन्धान गर्न... थप हेर्नुहोस्

फार्मासिस्टको लाइसेन्स परीक्षामा ८८ प्रतिशत भन्दा बढी फेल

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । फार्मासिस्टहरुको नाम दर्ता ९लाइसेन्स० परीक्षाको नतिजा प्रकाशित भएको छ। नेपाल फार्मेसी काउन्सिलद्वारा प्रकाशित नतिजा अनुसार बी फार्मासिस्टको परीक्षामा जम्मा ११ दशमलब ७५ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। फार्मेसी... थप हेर्नुहोस्

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई संसद्‌मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ ।मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिदै हुनुहन्छ । गान्धी... थप हेर्नुहोस्

राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकता

२०८१ जेष्ठ २७

ताजा नेपाल

चितवन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताउनुभएको छ । स्व भुवानीप्रसाद पौडेलको सातौँ स्मृति दिवसका अवसरमा चितवनको माडीमा आयोजित फुटबल प... थप हेर्नुहोस्

कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरे... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सह... थप हेर्नुहोस्

भोलि तेस्रो कार्यकालका लागि मोदीको शपथ

२०८१ जेष्ठ २६

ताजा नेपाल

एजेन्सी । लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिँदैछन्। शपथ समारोह आइतबार हुनेछ। आइतबार हुने सपथमा नवनियुक्त प्रधानमन्त्री मोदीसहित मन्त्रिपरिषद्का केही सदस्यले सपथ लिन... थप हेर्नुहोस्

प्रचण्डसँगै मोदीको शपथग्रहणमा नेपालबाट को–को जाँदैछन्

२०८१ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा जाने भ्रमण टोलीको टुंगो लागेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो । भ्रमण टोलीमा प्रधान... थप हेर्नुहोस्