Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जेठ ७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । सरकार बनाउने र भत्काउने चक्रमै यो पाँच वर्ष बित्ने छाँटकाट देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपा... थप हेर्नुहोस्

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ ... थप हेर्नुहोस्

रविसँग निर्णायक छलफलमा प्रचण्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । काँग्रेसको अडानले सत्ता गठबन्धन नै धरापमा पर्ने स्थिति आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफल अघि बढाएका छन्। अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री ... थप हेर्नुहोस्

गोविन्द केसीको २२औँ अनसन आफैं भंग

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । डा गोविन्द केसीले अनसन भंग गरेका छन् । विभिन्न माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि एकतर्फी रूपमा अनसन भंग गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोड... थप हेर्नुहोस्

सुनको भाउमा फेरि नयाँ रेकर्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ। हिजो एक लाख ३८ हजार ४ स... थप हेर्नुहोस्

चौतर्फी घेराबन्दीमा प्रचण्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। सत्ता स्वार्थका लागि जसले जे पनि गर्ने संस्कृतिको विकास भएको छ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि बनेको नयाँ दलको दर्ता प्रक्रिया यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ। निर्व... थप हेर्नुहोस्

तित्राको मुखै बैरी

२०८१ जेष्ठ ३

ताजा नेपाल

आखिर दलगत चरित्र सबैको देखियो । सहकारी ठग उपप्रम तथा गृहमन्त्री रवि लामिछानेको सम्पत्ति सार्वजनिक गर्न पौरखी आग्रह र जसपाको विभाजन एकै दिन भयो । यो मुलुक यस्तै पौरखी र योजनाकारको चंगुलमा पर्छ र पनि देश चलेको छ । प्रधानमन... थप हेर्नुहोस्

प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली प्रहार भएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ । घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरी... थप हेर्नुहोस्

संसदमा कांग्रेसको अधिनायकवाद

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसदमा अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कसैलाई आरोप लगाउने तर आरो... थप हेर्नुहोस्

एमाले सोझिएपछि आज सुदूरपश्चिममा विश्वासको मत

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिदैहुनुहन्छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको... थप हेर्नुहोस्