Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

थापा, सिटौला र पौडेललाई लिएर बालुवाटार छिरे देउवा

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । राजनीतिक अन्योल कायमै छ । राष्ट्रपतिको विर्नाचनमा कसले बाजी मार्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । सभा... थप हेर्नुहोस्

माओवादीले बोलायो पदाधिकारी बैठक

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा ... थप हेर्नुहोस्

एआईजी बन्नेको प्रहरीमा खोजी

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाण्डौ । पाँचजना एआईजी खाली छन् । सरकारले २२ जनाको भिडबाट छान्नु छ । गृहमन्त्री पद खाली छ । प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउन रवि र राजेन्द्रहरु सकृय छन् । नागरिकता विवादको मान्छे नागरिकता कै छानविन गर्ने ठाउँमा श... थप हेर्नुहोस्

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी रिहा

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्। टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण... थप हेर्नुहोस्

बढ्यो सुनको मूल्य

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ३ हज... थप हेर्नुहोस्

आज प्रजातन्त्र दिवस

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं। जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँंदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मा... थप हेर्नुहोस्

अध्यक्ष ओलीका केन्द्रीय सदस्य प्रसाईलाई कारबाही गर्न सिफारिस

२०७९ फाल्गुन ६

ताजा नेपाल

झापा। नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्ध... थप हेर्नुहोस्

सांसद चौधरीको कैद मिनाहा

२०७९ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं। कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिएपछि रिहा हुने भएका छन्। आइतबार अर्थात फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरु... थप हेर्नुहोस्

सांसद भण्डारीको स्वास्थ्य अवस्था सामान्य

२०७९ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर निर्मल’ रहेको देखिएको छ। शुक्रबार उनको पहिलो शल्यक्रिया सफलतापू... थप हेर्नुहोस्

जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीकै हैसियत

२०७९ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीबराबरकै मान्यता दिंदै सार्वजनिक विदाको क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ । जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने प्रचण्ड नेतृत्वको सरकारको निर्णय... थप हेर्नुहोस्