Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आगलागीमा परी तीन बालबालिकाको मृत्यु

२०८० चैत्र ४

ताजा नेपाल

काठमाडौं । भोजपुरको हतुवागढी–७ पिप्लेमा आगलागीमा परी तीन जना बालकालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय दियुनिष कार्की, ५ वर्षीय प्रनिष कार्की र ७ वर्षीय दीपशिखा कार्की रहेका छन् । आगलागीमा परी मृत्यु भएका उनीहरु... थप हेर्नुहोस्

पेट्रोल र डिजेलको मुल्य घट्यो

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो । नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल प्रतिलिटर १... थप हेर्नुहोस्

मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं । पैसाका लागि मान्छेले जे पनि अपराध गर्न पछि पर्दैन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आ... थप हेर्नुहोस्

जिबीको सुप्रिम सहकारी ठगीमा मुद्दा चलाउन लगियो रुपन्देही

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं । सत्ताको तालाचाबी लिनेहरुबाटै जनता लुटिन्छन् भने न्यायको अपेक्षा गरी गर्न सकिन्छ होला ? पूर्वउपराष्ट्र नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई रुपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्य... थप हेर्नुहोस्

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न समय दिएका... थप हेर्नुहोस्

आक्रामक कारबाहीको तयारीमा गृहमन्त्री

२०८० चैत्र २

ताजा नेपाल

rकाठमाडौं । काम देखाउने अवसरका रुपमा गृह मन्त्रालय रोजेर सरकारमा गएका रास्वपा सभापति रवि लामिछानेको सक्रियता देख्दा यस पटक उनले केही गरेरै जनताको मन जित्ने अवस्था देखिएको छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प... थप हेर्नुहोस्

यी हुन् रुसी सेनामा ज्यान गुमाउने ७ नेपाली

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो । मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना यस प्रकार छ । मन्त्राल... थप हेर्नुहोस्

हराएकी किशोरीको पशुपतिनजिकैको जंगलमा शव भेटियो

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी ... थप हेर्नुहोस्

माओवादीभित्रै छ सुन तस्करको लर्को

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौँ । यहाँ जे हुन्छ ठूला बडाको संलग्नता र राजनीतिक संरक्षणमा हुन्छ । साना तिनाको पहुँचले ठूलो अपराध सम्भव छैन । सुन तस्करी सम्बन्धी अध्ययनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भए लगत्तै गृहमन्त्... थप हेर्नुहोस्

सन्दीपविरुद्ध सरकारी पक्ष पनि पुग्यो उच्च अदालत

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा रिट दायर गरेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालय पुनरावेदन लिएर उच्च अदालत पा... थप हेर्नुहोस्