Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सहिदको सूचिमा २६ सय ७४ जना थप

२०८० फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार सहिदहरुको सूची राजपत्रमा प्रकाशित गरिएको छ । पुस २४ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्त... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्षको उम्मेद्‌वारी दर्ता सोमबार, मंगलबार निर्वाचन

२०८० फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण नै परिवर्तन गराउने राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफ... थप हेर्नुहोस्

कोशी प्रदेशले मध्यावधि खोजेको हो ?

२०८० फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । संघीय सरकारमा भएको गठबन्धन परिवर्तनको असर प्रदेशहरुमा पनि धमाधम देखिन थालेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेश सरकार गठन भएकाले केन्द्रमा नयाँ समीकरण बनेपनि सरकार गठन र विघटनबारे कोशी प्रदे... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक बस्दै

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । एकाएक सत्तागठबन्धनको प्रमुख घटक बन्न पुगेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ । बिहान ९ ब... थप हेर्नुहोस्

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ। ठूला कम्पनीको कारोबा... थप हेर्नुहोस्

ससुराको मन्त्रीपद खुस्किँदा ज्वाइँले झण्डा फहराए

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं। यहाँ अवसर कसैकसैका लागि घुमिफिरि आउँछ । माओवादीका मन्त्रीहरुले दोहोरिएर मौका पाउँदा अन्य दलका केही दोहोरिएका छन् भने कसैले पहिलो पटक अवसर पाउँदैछन् , पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिमण्डलमा ससुरा... थप हेर्नुहोस्

सत्ता समीकरण फेरिएपछि पहिलो पटक संघीय संसद्को दुवै सदनका बैठक बस्दै

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलो पटक संघीय संसद्को दुवै सदनको बैठक बस्न लागेको हो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तोकिँदा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १७ मिन... थप हेर्नुहोस्

नयाँ मन्त्रीले लिए सपथ

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषदमा थपिएका १६ जना मन्त्रीहरुले सथप ग्रहण गरेका छन् । बुधबार ५ बजे सपथ ग्रहण तय भएपनि नेकपा एकीकृत समाजवादीले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेपछि सपथ ग्रहण समारोह पनि अबेर भएको हो । राष्ट्रपति... थप हेर्नुहोस्

जीबी पक्राउ गर्ने ठाउँमा रवि

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । बिरालोलाई दूधको जिम्मा दिएजस्तो आफैं विवादमा परेका रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री ... थप हेर्नुहोस्

काँग्रेस जिम्मेवार प्रतिपक्ष

२०८० फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेको छ। तत्कालीन सत्तागठबन्धनबाट बाहिरिएको कांग्रेसले रविलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर नयाँ गठबन्धन... थप हेर्नुहोस्