Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सरकार गठनको सात दिने समयसीमा सकिंदै

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन... थप हेर्नुहोस्

प्रचण्डले छोडेपनि माधव नेपाल कांग्रेसकै साथमा

२०७९ पुष ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट माओवादी बाहिरिएपनि माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई साथमै राखेर सरकार बनाउनेबारे गृहकार्य थालेको छ । माधव नेपालले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर... थप हेर्नुहोस्

आजै दोहा हुँदै फ्रान्स जाँदैछन् चाल्र्स शोभराज

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । हत्या अभियोगमा कैद भुक्तान गरिरहेका चाल्र्स शोभराज सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भई आजै स्वदेश फर्कने भएका छन् । आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेका हुन् । अध्यागमनले शोभराजला... थप हेर्नुहोस्

एकै दिन १२०० ले सस्तियो सुन

२०७९ पुष ८

ताजा नेपाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपै... थप हेर्नुहोस्

म्यानचेस्टरसँग सम्बन्ध बिग्रिएपछि साउदी पुगे रोनाल्डो

२०७९ पुष ८

ताजा नेपाल

एजेन्सी । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन्। फुट मेर्काटोले उल्लेख गरेअनुसार उनी बुधबार अबेर साउदी अरेबियाको रियाद आइपुगेका हुन्। म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध बिग्रिएपछि क... थप हेर्नुहोस्

टिचिङ आईसीयूमा छन् सचिन

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । कुनै बेला सामाजिक सञ्जालमा निक्कै चर्चामा थिए, सचिन परियार। केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।... थप हेर्नुहोस्

राजधानी फेरि एक साता दुर्गन्धित

२०७९ पुष ८

ताजा नेपाल

काठमडाौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चर... थप हेर्नुहोस्

जेल मुक्त गरेर शोभराजलाई खेद्ने तयारी

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौँ । दुई दशकदेखि हत्या अभियोगमा कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन्... थप हेर्नुहोस्

विद्यार्थीले गरे गुरुको हत्या

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ मा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। रहस्यमय तरिकाले मृत भेटिएका सुर्नया गाउँपालिका–२ ग्वानीका विष्टको हत्या भएको पाइएको प्रहरीले जनाएको छ। घ... थप हेर्नुहोस्

फेरि डिलरको कमिसन बढाउन चलखेल सुरू

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाएको आयल निगमले अब फेरि डिलरको कमिसन वृद्धि गर्न छलफल सुरू गरेको छ । यसमा केही विचौलिया पनि लागेका छन् । व्यवसायीले केही कर्मचारीलाई पनि लबिङ गरेका छन् । गत... थप हेर्नुहोस्