Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कैलालीमा २३ वर्षीया आमा र २ वर्षकी छोरी घरभित्र मृत भेटिए

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका(११ गोठानकी २३ वर्षीया नीरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बेलुका आफ्न... थप हेर्नुहोस्

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

२०८१ माघ २५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत ९आइसिसी० माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिब... थप हेर्नुहोस्

युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश

२०८१ माघ २४

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी) का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ। मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प... थप हेर्नुहोस्

प्रतिनिधिसभा आज प्रचण्डले सम्बोधन गर्ने

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प... थप हेर्नुहोस्

आजको प्रतिनिधिसभा बैठकमा अध्यादेशहरू प्रस्तुत गरिँदै

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन् ... थप हेर्नुहोस्

भ्रष्ट र विवादित मन्त्री बढ्दै

२०८१ माघ २३

ताजा नेपाल

काठमाडौं । सरकारको काम देखाउने मन्त्रि परिषद्को निर्णय कार्यान्वयन हो । वर्तमान सरकार दुई तिहाईको छ तर त्यो सरकारले जनजीविकाका बारेमा यो अवधिमा सिन्को भाँचेन । काम भनेकै सहकारी ठगको रुपमा रविमाथि जाइलाग्ने काँग्रेस र एमा... थप हेर्नुहोस्

चितवनका सरकारी वकिलको सरुवा

२०८१ माघ २३

ताजा नेपाल

चितवन । सहारा सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भए लगत्तै चितवनका जिल्ला न्यायाधीवक्ताको सरुवा भएको छ । हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित... थप हेर्नुहोस्

चितवन पुगे रवि, अदालतमा उपस्थित हुने बारे अन्योल

२०८१ माघ २३

ताजा नेपाल

काठमाडौं । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् । रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार उन... थप हेर्नुहोस्

पाथिभरा केबलकार आन्दोलन स्थगित

२०८१ माघ २३

ताजा नेपाल

काठमाडौं । ताप्लेजुङ जिल्ला स्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा विवाद बढेपछि पूर्वका ९ जिल्लामा यातायात बन्द कार्यक्रम भएका छन्। गृह मन्त्रालयबाट गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुका ब... थप हेर्नुहोस्

तोलामै १९ सयले बढ्यो सुन

२०८१ माघ २२

ताजा नेपाल

काठमाडौं । अघिल्ला तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ । यस दिन प्रतितोला १९ सय रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ ला... थप हेर्नुहोस्