Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अध्यादेशको विरोधमा शेखर

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे बताएका छन् । अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न न... थप हेर्नुहोस्

अध्ययन र परामर्शमा राष्ट्रपति

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं ।  सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले सरकारका तर्फबाट अध्यादेश राष्ट्रपति का... थप हेर्नुहोस्

आफैं अघि बढ्ने तयारीमा देउवा

२०७९ मंसिर २६

ताजा नेपाल

काठमाडौं। काँग्रेसभित्र प्रधानमन्त्रीको दाबी गर्ने दर्जन हाराहारी पुगेका छन् । तर प्रधानमन्त्री बन्नका लागि पहिले संसदीय दलको नेता चुनिनु पर्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दि... थप हेर्नुहोस्

माओवादी मन्त्रीहरुको घेराउमा प्रचण्ड

२०७९ मंसिर २६

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् । अर्थमन्त्री... थप हेर्नुहोस्

अपर स्याङ्गे खोला हाइड्रोले ८७ करोडको आइपीओ ल्याउँदै

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । लमजुङ जिल्लाको स्याङ्गे खोलामा आधारित रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आयोज... थप हेर्नुहोस्

सुनचाँदीको भाउ लगातार उकालो

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो समय सुनचाँदीको भाउमा लगातार वृद्धि भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पायो । आइतबार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला रु। २०० ले बढ्यो । आइतबारका लागि फाइन गोल्डको भाउ प्रतितोला १ लाख ५००... थप हेर्नुहोस्

श्रीमतीको टाउको लिएर प्रहरी कार्यालय आत्मसमर्पण

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाडौं । सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्। मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्र... थप हेर्नुहोस्

प्रचण्डलाई प्रधानमन्त्री बनाउन महेशको दौडधूप

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाडौं । त्यसैले त भनिन्छ राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । एमाले र माओवादीबीच पानी बाराबारको अवस्था चुनावअघिसम्म थियो तर अहिले सत्ता लेनदेनका लागि एमाले अध्यक्ष ओली नै झुक्न पुगेका छन् । नेकपा एमालेका प्रभावशाली... थप हेर्नुहोस्

समानुपातिक सांसद छान्ने एमाले सचिवालय बैठक स्थगित

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । समानुपातिक सांसद छनोट गर्नका लागि शुक्रबार बस्न लागेको नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। समानुपातिका... थप हेर्नुहोस्

तोलाकै लाख नाघ्यो सुन

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनु... थप हेर्नुहोस्