Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

‘सुगुप’को विशेष प्रदर्शनमा दर्शकको थामिनसक्नु भिड

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं  । चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो भने सि... थप हेर्नुहोस्

टीआरसी विधेयकमाथि किन सधैं राजनीति ?

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सशस्त्र युद्ध शान्ति प्रक्रियामा आएको १८ वर्ष पुगिसक्दा पनि शािन्त प्रक्रिया टुंगिन सकेको छैन । शान्ति प्रक्रियाकै अंग मानिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले अ... थप हेर्नुहोस्

सुनको मूल्य बढ्यो

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ ... थप हेर्नुहोस्

सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्य निर्धारण भएको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा सर्वसाधारणलाई आवेदन खुलेको छ । संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि बाँडफाँट भ... थप हेर्नुहोस्

सुनसरीमा एम्लुबेन्सभित्र २७३ किलो गाँजा भेटियो

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सुनसरीको बराहक्षेत्रमा एक एम्बुलेन्सभित्र २७३ किलोको गाँजा भेटिएको छ । बराहक्षेत्र नगरपालिका–१, चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ । एम्बुलेन्सभित्र ९ वटा पोका... थप हेर्नुहोस्

सहकार्यको लागि एमालेलाई पत्राचार गर्ने समाजवादी मोर्चाको निर्णय

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरे... थप हेर्नुहोस्

श्रीस्वस्थानी ब्रत आज समापन गरिँदै

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिँदैछ। आजभन्दा एक महिनाअघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो। ब्रत समाप्तिको अ... थप हेर्नुहोस्

नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, व... थप हेर्नुहोस्

प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि सकुशल उद्धार

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं। काठमाण्डौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ। शिशु चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौंको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मानकुमारी स... थप हेर्नुहोस्

५ कलाकारसँग कृष्ण कँडेलले गरे सहमति

२०८० फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरुले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् । हिजो राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताए... थप हेर्नुहोस्